बेलायत सरकारद्वारा नयाँ कोइला खानीहरू बन्द गर्ने घोषणा
barnanmedia.com · Thu Nov 14 22:06:43 GMT 2024

बेलायतले बिहीबार नयाँ कोइला खानीहरूमा प्रतिबन्ध लगाउने कानून ल्याउने घोषणा गरेको छ ।
लेबर सरकारले बेलायतलाई स्वच्छ ऊर्जाको अग्रणी बनाउने योजनाहरू बढाइरहेको बेला यस्तो घोषणा आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)