मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

छाला नपाउँदा मादल बनाउन समस्या

barnanmedia.com · Thu Nov 14 22:16:59 GMT 2024

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा माइला मादल पसलका सञ्चालक दिलबहादुर सार्की मादलमा खरी हाल्दै हुनुहुन्थ्यो । मादल बनाउने उहाँको दैनिकी नै हो ।

६१ वर्षीय सार्कीले बाबुबाट सीप सिकेर यो पेसा सुरु गर्नुभएको हो । बच्चादेखि नै बुबालाई सघाउँदै जाँदा उहाँले मादल बनाउन सिक्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)