मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ठेकेदारको लापरबाहीले ज्यान गुमाउँदै मिर्गौलाका बिरामी

deshsanchar.com · Mon Dec 05 16:49:46 GMT 2022

नेपालगञ्ज – कोहलपुर–२, बर्दहवाका २४ वर्षीय रवि थारु साढे तीन वर्षदेखि मिर्गाैलाका बिरामी थिए। मिस्त्री काम गर्ने रविले कोहलपुरमा नियमित डाइलोसिस गर्दै आएका थिए। हप्तामा दुई पटक मंगलबार र शुक्रबार उनको डाइलोसिस हुन्थ्यो।

नियमित डाइलोसिस भइरहदा रविलाई ठिकै थियो। कोहलपुर मेडिकल कलेजमा ठेकेदार कम्पनी बिरंग हेल्थ केयर प्रालिले सञ्चालन गरेको डाइलोसिस मेसिन नियमित चल्दा रविजस्ता ४४ जनाले सेवा लिइरहेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)