प्राविधिक शिक्षालयलाई ६६ लाख सहयोग जुट्यो
barnanmedia.com · Thu Nov 14 22:20:27 GMT 2024

मालिका गाउँपालिका–७ बिममा सञ्चालित किसानी प्राविधिक शिक्षालयका लागि सञ्चालित अभियानमार्फत एक महिनामा रु ६६ लाखभन्दा बढी सहयोग जुटेको छ ।
बिमको किसानी माध्यमिक विद्यालयअन्तर्गतको बाली तथा पशु विज्ञान विषयको पठनपाठन हुने प्राविधिक शिक्षालय सञ्चालनमा अध्ययनका लागि देशका विभिन्न ठाउँबाट आउने विद्यार्थीलाई छात्रवृत्ति प्रदानका लागि स्थापित ‘किसानी सञ्जीवनी अक्षयकोष’मा उक्त सहयोग जुटेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)