विराटनगरको सञ्जीवनी अस्पताल बन्द, कर्मचारीले पाएनन् तलब
deshsanchar.com · Fri Jan 07 17:01:49 GMT 2022
मोरङ – विराटनगरस्थित सञ्जीवनी हस्पिटल एन्ड आइभिएफ सेन्टर बन्द भएपछि कार्यरत कर्मचारीको पारिश्रमिक अन्योलमा पुगेको छ।
अस्पताल प्रशासनले आर्थिक संकट जनाउँदै त्यहाँ कार्यरत ४ जना कन्सलटेन्ट चिकित्सक, ५ जना मेडिकल अफिसिर, नर्स, कर्मचारी, सर्जिकल सप्लायर्सलगायतको ३ करोडभन्दा बढी रकम रोकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)