क्रिसमसको अवसरमा श्रीलङ्कामा १ हजारभन्दा बढी कैदीलाई आममाफी
lokaantar.com · Mon Dec 25 23:42:50 GMT 2023
कोलम्बो– श्रीलङ्काले क्रिसमसको अवसरमा देशभरका जेलमा रहेका एक हजारभन्दा बढी कैदीलाई आममाफी दिएर रिहा गरेको छ ।
श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले जेलमा रहेका, आचरणमा सुधार देखिएका आधाभन्दा बढी जेल जीवन बिताइसकेका एक हजार चार कैँदीलाई बाँकी जेल सजाय माफी गर्ने पत्रमा हस्ताक्षर गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)