मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान–२०८१’ भक्तपुर आइपुग्यो

deshsanchar.com · Tue Nov 12 22:40:35 UTC 2024

भक्तपुर- विसं २०८२ भित्र नेपाललाई सडक मानवमुक्त घोषणा गर्ने लक्ष्यका साथ मानव सेवा आश्रमले गत असोज २६ गतेबाट सुरु गरेको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान–२०८१’ मङ्गलबार भक्तपुर आइपुगेको छ ।

यसवर्षको चाडपर्वमा कसैले बस्न नपरोस् सडकमा भन्ने नाराका साथ सुरु भएको अभियानको टोलीलाई भक्तपुरमा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको नेतृत्वको टोलीले स्वागत गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)