दीलिप चितवनको उपकप्तानमा नियुक्त
hamrokhelkud.com · Thu Sep 16 16:56:59 GMT 2021
बिहीबार, भदौ ३१, २०७८
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका ओपनर दीलिप नाथलाई चितवन टाइगर्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग(इपिएल) मा उपकप्तानको जिम्मेवारी दिएको छ । नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामीको कप्तानीमा रहेको चितवनले दीलिपलाई उपकप्तानमा नियुक्त गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)