मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

यस्ता छन् सखरखन्डा खानुका फाइदा

ratopati.com · Tue Nov 12 22:45:00 UTC 2024

काठमाडौं । तौल घटाउने कुरा आउँदा सबैभन्दा पहिला मानिसहरू आफ्नो आहारबाट आलु, भात, रोटी जस्ता चीजहरू कम गर्छन् । तर आफ्नो आहारमा ‘आलुको भाई’ समावेश गर्नुभयो भने यसले तपाईलाई तौल घटाउनमा त सहयोग गर्छ नै पेटको लागि पनि राम्रो हुन्छ भन्ने कुरा तपाईलाई थाहा छ ?

यहाँ हामीले सखरखन्डाको कुरा गरिरहेका छौं । केहीले यसलाई मीठो आलु पनि भन्छन् । यो जरामा फल्ने पौष्टिक र स्वादिष्ट तरकारी हो । यसमा भिटामिन, खनिज र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । यसमा फाइबर, भिटामिन, मिनरल्स र एन्टिअक्सिडेन्ट पनि राम्रो मात्रामा पाइन्छ, । जसका कारण यो स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)