अब सबै फोहोरको वर्गीकरण गर्नुपर्ने, नत्र जरिवाना
news24nepal.tv · Sat Aug 13 00:39:45 GMT 2022
काठमाडौं । सहरी क्षेत्रमा फोहोर व्यवस्थापन प्रमुख चुनौती बनिरहेका बेला अबदेखि सबै स्थानमा उत्पादन हुने फोहोरमैलाको प्रकृतिअनुसार फोहोर उत्पादन हुने क्षेत्रमा नै वर्गीकरण गर्नुपर्ने भएको छ ।
उत्पादन हुने क्षेत्रमा नै फोहोर वर्गीकरण नगरे फोहोर गर्नेले शुल्क तिर्नुपर्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)