नेपाल च्याम्पियन बन्न सुधार गर्नुपर्ने चार कमजोरी
hamrokhelkud.com · Sat Apr 24 00:39:14 GMT 2021
शनिबार, वैशाख ११, २०७८
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा उपाधिको लागि शनिवार नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ । खेल दिउँसो १ः१५ मा टियु क्रिकेट मैदानमा सुरु हुने छ । नेपाल लिग विजेता र नेदरल्यान्ड्स उपविजेता हुँदै फाइनलमा स्थान बनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)