एकीकृत समाजवादीको निमन्त्रणामा रसियन कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डल काठमाडौँमा
deshsanchar.com · Thu Nov 14 23:05:29 GMT 2024

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को विदेश विभागको निमन्त्रणामा रसियन कम्युनिष्ट पार्टी (सिपिसीआर)को प्रतिनिधिमण्डल साताव्यापी भ्रमणका क्रममा काठमाडौँ आइपुगेको छ ।
रसियन कम्युनिष्ट पार्टी (सिपिसीआर)का अध्यक्ष तथा साइबेरिया क्षेत्रीय संसद् सदस्य सर्गेई मालिन्कोविचको नेतृत्वमा नेपाल भ्रमणमा आएको प्रतिनिधिमण्डलले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाललगायतका शीर्षनेताहरूसँग भेट गर्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)