मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

किरात समुदायको पर्व साकेला उभौली समापन

gorkhapatraonline.com · Sat Jun 13 12:20:57 GMT 2026

किरात समुदायको महान पर्व साकेला (उभौली) २०८३ माझ किरात खोटाङमा हर्षोल्लासका साथ समापन गरिएको छ ।

खेतीपाती सप्रियोस, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना सहित पितृ तथा भूमिको पूजाआजा गरी महिना दिनसम्म मनाइने साकेला (उभौली) जेठ ३० गते वृहत साकेला प्रदर्शनी गर्दै समापन गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)