मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दुई वर्ष अनिवार्य जेल भोग्ने हतियार विरोधीहरू

khabarhub.com · Thu Oct 14 02:00:30 GMT 2021

काठमाडौँ– यिओ जेङलाई आफू बाल्यकालमा हुर्केको क्षणमै थाहा थियो कि उनी वयस्क हुने बित्तिकै जेल जान सक्छन् भनेर । ‘यहोवाका साक्षीहरू’ को चर्चका यी सदस्य युद्धविरोधी हुन् । आफूलाई युद्धसँग सम्बन्धित कुराबाट टाढा राख्न चाहन्छन् । साँचो भन्नु पर्दा उनले बुझेको धार्मिक आस्थाले उनलाई हतियार बोक्न दिएन ।

सिङ्गापुरमा हरेक व्यक्ति वयस्क भएपछि सेनामा आबद्ध हुनुपर्ने अनिवार्य नियम छ । यो समय आवधिक हो । दुई वर्षपछि उसले छुट पाउन सक्ला तर १८ वर्ष उमेर भएपछि हरेक पुरुषका लागि यो अनिवार्य हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)