मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बक्सिङको प्रारम्भिक छनोट

ekantipur.com · Tue May 02 00:56:33 GMT 2023

काठमाडौँ — चीनको होङझाउमा हुने १९ औं एसियाली खेलकुदका लागि बक्सिङ खेलको प्रारम्भिक छनोट सोमबार सुरु भएको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको बक्सिङ हलमा ५१ केजी तौल समुहमा पुलिसका चन्द्रबहादुर थापाले एचटुओका लालप्रसाद उप्रेतीमाथि ४ः३ अंकको आधारमा जित पाए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)