मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

साँघुरो सडकमा जोखिपूर्ण यात्रा

nepalsamaya.com · Fri Jul 21 23:46:00 GMT 2023

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–१ तुम्डाँडाबाट सिसाखानीतर्फको ग्रामीण सडकमा पहिरोका कारण साँघुरो सडकमा जोखिम मोलेर पार गर्दै गरेको सवारीसाधन। बर्खाका कारण ग्रामीण सडकहरु जोखिमपूर्ण बनेका छन्। तस्बिर : खेमराज गौतम/रासस

प्रकाशित: Jul 22, 2023| 05:31. 00 शनिबार, साउन ६, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)