मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

श्रीमानले अर्कै विवाह गरेपछि आत्महत्या

rajdhanidaily.com · Fri Mar 07 23:32:51 GMT 2025

काठमाडौं । गैरकानुनी बाटो हुँदै दलालको प्रलोभनमा परी कुवेत पुगेकी एक महिलाले आत्महत्या गरेकी छन् । कुवेतस्थित रिघाइमा कार्यरत सिन्धुपाल्चोक घर भएकी निर्मला दोङ तमाङले आत्महत्या गरेकी हुन् ।

कुवेतमै कार्यरत रहेका सामाजिक अभियन्ता घनश्याम थापामगरका अनुसार निर्मलाले गत १८ फेब्रुअरीमा आत्महत्या गरेकी हुन् । घरेलु कामदारका रूपमा कार्यरत उनले दुबईमा रहेका श्रीमानले अर्कै केटीसँग लिभिङ टुगेदरमा बस्न थालेपछि आत्महत्या गरेको हुनसक्ने अभियन्ता थापामगरले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)