मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

कैलालीमा पास्नी भोज खाएर फर्किँदै गर्दा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु, २८ घाइते

ratopati.com · Tue Mar 21 06:21:00 GMT 2023

धनगढी । कैलाली जिल्लामा ट्याक्टरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, भने २८ जना घाइते भएका छन् ।

सोमबार राति जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)