मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेमा पदाधिकारी बढाउने प्रस्ताव– उपाध्यक्ष ७ र उपमहासचिव ३ जना रहने

lokaantar.com · Fri Nov 26 18:09:17 GMT 2021

नेतृत्व चयनमा देखिएको जटिलता हल गर्न नेकपा एमालेले पदाधिकारीको संख्या बढाएर २१ जना पुर्‍याउन प्रस्ताव गरेको छ ।

शुक्रवार मध्यरातमा चितवनको सौराहामा बसेको एमाले केन्द्रीय कमिटी बैठकमा महासचिव ईश्वर पोखरेलले पदाधिकारीको संख्या बढाउन प्रस्ताव गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)