वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण दुर्घटना
newsofnepal.com · Fri Oct 21 00:50:00 GMT 2022
काठमाडौं ।
नेपालकै पुरानो वीर अस्पतालमा मिर्गौला प्रत्यारोपणमा अपत्यारिलो दुर्घटना भएकोछ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर २ कल्लेरी निवासी ३२ वर्षीया चमेली गैरेको मिर्गौला प्रत्यारोपणको सम्पूर्ण तयारी भई दाताका रूपमा उनकै ५८ वर्षीया सासुको मिर्गौला निकालेर प्रत्यारोपण गर्न लाग्दा मिर्गौला काम नलाग्ने साबित भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)