मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फेवाताल किनारबाट पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गरिँदै

shilapatra.com · Sun Mar 17 00:06:00 GMT 2024

पोखरालाई आइतबार ‘पर्यटकीय राजधानी’ घोषणा गरिँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेवाताल किनारमा आयोजित औपचारिक कार्यक्रमका बीच कास्कीकाे चर्चित शहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नेछन् । यसका लागि प्रधानमन्त्री प्रचण्ड शनिबार नै पोखरा पुगिसकेका छन् ।

पोखरा नेपालकै प्रमुख पर्यटकीय गन्तव्य पोखरा गण्डकी प्रदेशको राजधानी हाे । यो शहरलाई ७ वर्ष अघिदेखि नै औपचारिक पर्यटकीय राजधानी घोषणा गर्ने तयारी भए पनि हुन सकेको थिएन ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)