चित्लाङमा साहसिक खेल प्याराग्लाइडिङ
gorkhapatraonline.com · Tue Dec 05 06:56:15 GMT 2023
मकवानपुर समाचारदाता
हेटौँडा, मङ्सिर १९ गते । मकवानपुरको पर्यटकीय स्थल चित्लाङमा व्यावसायिक रूपमा प्याराग्लाइडिङ उडान सुरु गरिएको छ । बाबु एडभेन्चर्स प्रालिले थाहा नगरपालिकाको चित्लाङमा प्याराग्लाइडिङ सेवा सुरु गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)