खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
barnanmedia.com · Sat Jun 13 12:21:07 GMT 2026

झापाको मेचीनगरबाट खैरो हिरोइनसहित बिर्तामोडका एक जना पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त टोलीले आज दिउँसो मेचीनगर-६ स्थित पुरानो मेची पुल क्षेत्रबाट बिर्तामोड नगरपालिका-७ निवासी ३० वर्षीय विष्णु सिंह राजवंशीलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)