मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यज्ञ कसैले रोकेर रोकिनेवाला छैनः विजयकृष्ण मूर्ति

rajdhanidaily.com · Fri Mar 07 23:39:50 GMT 2025

पोखरा । कोटीहोम महायज्ञ भूमिपूजनमा शुक्रबार झडपको घटनामा यज्ञ आयोजक मानव सेवा फाउण्डेसनले कुनै पनि हालतमा यज्ञ नरोकिने स्पष्ट पारेको छ ।

फाउण्डेशनका संस्थापक विजय भण्डारीले भने, ‘यज्ञ कसैले रोकेर रोकिनेवाला छैन । कसैले छेकेर छेकिने छैन । कसैको डर, कसैको धाक, कसैको शक्तिले विजयकृष्ण मूर्ति पोखरा छोडेर जानेवाला छैन ।’

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)