दैलेखको मतगणना स्थलमा तनाव : प्रहरीको लाठी चार्जबाट पत्रकार र सर्वसाधारण घाइते
annapurnapost.com · Mon May 16 18:06:00 GMT 2022
दैलेख : जिल्ला सदरमुकामको नारायण नगरपालिकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि प्रहरीको लाठी चार्जबाट सर्वसाधारण र पत्रकार घाइते भएका छन्।
जिल्ला अदालतमा रहेको मुख्य निर्वाचन कार्यालय अगाडि युवाहरुको दुई समुहबीच भएको आपसी विवाद साम्य पार्न प्रहरीले सर्वसाधारण र पत्रकारमाथि लाठी चार्ज गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)