प्रतिनिधिसभा निर्वाचनको केन्द्रीय समीक्षा कार्यशाला सुरु
nepalnews.com · Fri Jun 05 04:23:50 GMT 2026

काठमाडौं। निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समग्र मूल्याङ्कन तथा आगामी निर्वाचन सुधारका उपायबारे छलफल गर्न केन्द्रीय समीक्षा कार्यशाला सुरु गरेको छ।
आयोगले बागमती प्रदेशबाहेक अन्य प्रदेशहरूमा समीक्षा कार्यक्रम सम्पन्न गरेपछि बिहीबार काठमाडौँमा केन्द्रीयस्तरको समीक्षा कार्यशाला आयोजना गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
काठमाडौँ
सुशीला कार्की