गण्डकी र सुदूरपश्चिममा कांग्रेसको ‘क्रस फायर’, माओवादी मन्त्री बर्खास्त
ekantipur.com · Wed Mar 06 01:09:27 GMT 2024
काठमाडौँ — कांग्रेसहितको सातदलीय गठबन्धन भंग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबारदेखि ४ राजनीतिक दलको सहकार्यमा नयाँ सत्ता समीकरणको यात्रा सुरु गरेपछि प्रदेश सरकारको नयाँ समीकरण बनाउन पनि कसरत सुरु भएको छ ।
प्रदेश सरकार बनाउने र भत्काउने खेलमा नयाँ सत्ता गठबन्धनदेखि कांग्रेस र अन्य दलको दौडधुप देखिन थालेको छ । कतै मन्त्रीहरू बर्खास्तीमा परेका छन् भने कतै स्वतः राजीनामा दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)