बाक्लो हुस्सु र शीतलहरले सर्लाहीको जनजीवन कष्टकर
thahakhabar.com
सर्लाही : कठ्यांग्रिदो चिसोले सर्लाहीको जनजीवन अत्यन्त कष्टकर बनेको छ।
बाक्लो हुस्सु र चिसो हावासँगै शुरु भएको शीतलहरका कारण सर्लाहीको जनजीवन अत्यन्त कष्टकर बन्दै गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)