श्रमदान गरेर बनाएको खेल मैदानलाई रङ्गशाला बनाइँदै
makalukhabar.com · Fri Jun 05 04:26:02 GMT 2026
ढोरपाटन । तमानखोला गाउँपालिका–३ तमान गाउँमा स्थानीयले २०६७ सालमा श्रमदान गरेर बनाएको खेलमैदानलाई रङ्गशालामा रुपान्तरणको प्रयास थालिएको छ ।
गाउँमा खेलप्रति युवापुस्ताको आकर्षण बढ्दै गएपछि उक्त खेल मैदानलाई रङ्गशालाका विस्तार गर्न स्थानीय जुटेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)