पदाधिकारी र सदस्यहरुको नामावलीलाई बन्दसत्रमा पेस गर्दै ओली
ratopati.com
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले तयार गरेको पदाधिकारी र सदस्यहरुको नामावलीलाई बन्दसत्रमा पेस गरेका छन् । आज दिनभर छलफल गरी तयार गरेको नामावलीलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव ओलीले बन्दसत्रमा पेस गरेको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए ।
अध्यक्ष ओलीले हाल नाम वाचन गरिरहेका छन् । यसमा केशव स्थापित, शान्ता चौधरी, रामचन्द्र मण्डल, सावित्रा राना, जुलीकुमारी महतो, ज्वाला कुमारी महतो, रिता शाह, बैजनाथ चौधरी, गंगा चौधरी, गोविन्द नेपालीलगायतको नाम रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)