लागूऔषधसहित १३ जना पक्राउ
ratopati.com · Sat Jun 13 12:35:12 GMT 2026

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशको विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सिन्धुली र सुनसरीबाट तीन÷तीन, रौतहटबाट दुई, मोरङ, नवलपरासी पूर्व, कैलाली, सिरहा र बाँकेबाट एक/एक जना पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)