कालीगण्डकी करिडोर कागबेनी
gorkhapatraonline.com · Sat Jun 13 12:32:38 GMT 2026

कालीगण्डकी करिडोर अन्तर्गत कागबेनी–छुसाङ सडकखण्डबाट देखिएको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित कागबेनीको खेतीयोग्य जमिनसहितको बजार क्षेत्र । मुक्तिनाथ हुँदै बग्ने कागखोला र कालीगण्डकी नदीको कटानको चपेटामा परेको कागबेनीको संरक्षणका लागि वर्षेनि बजेट विनियोजन हुने भए पनि त्यो अपुग हुने गरेको छ । कागबेनीलाई उपल्लो मुस्ताङको प्रवेशद्वार समेत भनिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)