मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु

setopati.com · Sat Jun 13 12:33:34 GMT 2026

हुम्लाको सर्केगाड गाउँपालिकामा पर्ने थाग्णामा कर्णाली करिडोर माथिबाट खसेको ढुङ्गाले लागेर एक किशोरीको मृत्यु भएको छ।

सर्केगार्ड गाउँपालिका–४ गैरीसाँयाकी १५ वर्षीया पवित्रा साउद आज बिहान गाईगोरु चराउन जंगल गएकी थिइन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)