मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

घुम्ती स्वास्थ्य शिविरले उमाकुण्डका अपाङ्गता भएका मानिसमा जगायो आशा

nepalviews.com · Fri Jun 05 04:24:33 GMT 2026

रामेछाप । वर्षौंदेखि उपचार र पुनर्स्थापना सेवाको पहुँचबाट टाढा रहेका अपाङ्गता भएका व्यक्तिहरूका लागि रामेछापको उमाकुण्ड गाउँपालिकामा सञ्चालन गरिएको घुम्ती स्वास्थ्य शिविर आशाको किरण बनेको छ ।

आर्थिक अभाव, दुर्गम भौगोलिक अवस्था तथा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच नहुँदा घरमै सीमित जीवन बिताउन बाध्य नागरिकहरूले आफ्नै गाउँमा स्वास्थ्य परीक्षण, परामर्श तथा पुनर्स्थापना सेवा पाएपछि राहत महसुस गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय