नयाँ दिल्लीमा भूकम्पको धक्का
ratopati.com
भारतको राजधानी नयाँ दिल्लीमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार राती १० बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको जनाइएको छ ।
भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ३.७ रेक्टर स्केलको भूकम्प गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)