जिसस नेतृत्व अन्योलमा
ekantipur.com · Thu Jun 02 00:45:55 GMT 2022
रामेछाप — रामेछाप जिल्ला समन्वय समिति (जिसस) को नेतृत्व छनोटका लागि निर्णायक अवस्थामा रहेको माओवादी केन्द्रले कांग्रेस र एमाले दुवैलाई आस देखाइरहेकाले नेतृत्वको टुंगो लाग्न सकेको छैन । स्थानीय तहको निर्वाचनमा प्राप्त परिणामले जिससका लागि माओवादी केन्द्र निर्णायक बनेको हो ।
केन्द्रमा गठबन्धनका दलहरूले जिल्ला समन्वय समिति र बाँकी स्थानीय तहमा कार्यपालिका गठन गर्दासमेत गठबन्धन दलहरू मिलेर गर्ने निर्णय गरेको छ । तर रामेछापमा गठबन्धनको कुरा स्थानीय तहको निर्वाचनमै तुहिइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)