मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लिजेन्ड्स लिग क्रिकेटमा नेपालका पारस खड्का आबद्ध टोलीले इण्डियन महाराजलाई हरायो

Ujyaaloonline.com · Sat Mar 11 01:15:45 GMT 2023

काठमाण्डाै - लिजेन्ड्स लिग क्रिकेट (एलएलसी) को पहिलो खेलमा नेपालका पारस खड्का आबद्ध एसिया लायन्सले इण्डियन महाराजलाई हराएको छ । गएराति भएको खेलमा इण्डियन महाराज ९ रनले पराजित भएको हो ।

जितको लागि १ सय ६६ रनको लक्ष्य पछ्याएको महाराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५६ रन बनायो । महाराजका कप्तान गौतम गम्भीरले सर्वाधिक ५२ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)