मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चलायमान बन्न थाल्यो भौतिक पूर्वाधार समिति

rajdhanidaily.com · Fri Feb 10 23:24:49 GMT 2023

काठमाडौं । काठमाडौं उपत्यकाको भौतिक पूर्वाधारका लागि एकीकृत संयन्त्रमार्फत काम गर्न बनेको समन्वय समिति चलायमान बन्न थालेको छ ।

एकीकृत बाग्मती सभ्यता, विद्युत् प्राधिकरण, सडक डिभिजन, महानगर, सडक विभाग, केयूकेएल, मेलम्ची खानेपानी, खानेपानी संस्थान, नेपाल टेलिकम, इन्टरनेट सेवाप्रदायक कम्पनीलगायतले सडक तथा सार्वजनिक ठाउँमा निर्माणसम्बन्धी काम गर्दा र समयमै निर्माण फिनिसिङ नगर्दा जनताले सास्ती भोग्नुपरेपछि उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा साझा संयन्त्रका रूपमा समन्वय समिति बनेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)