मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

गायक रोबिन तामाङको मृत्यु

baahrakhari.com · Tue Jul 04 17:40:00 GMT 2023

काठमाडौं । गायक तथा कलाकार रोबिन तामाङको मृत्यु भएको छ ।

नेपाली रक ब्यान्ड ‘रोबिन एन्ड द न्यू रिभोलुसन’ का संस्थापकसमेत रहेका तामाङको आज साँझ मृत्यु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)