मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाँदरलाई पुल

annapurnapost.com · Sat Jun 26 06:37:00 GMT 2021

चितवन : सुन्दा अचम्म लाग्छ। बाँदरलाई पनि पुल ! तर यो सत्य हो। संरक्षित क्षेत्रमा सवारी दुर्घटनाबाट जोगाउन त्यस्ता वन्यजन्तुका लागि पुल बनाइएको छ।

संरक्षित क्षेत्रमा सवारीको ठक्करबाट थुप्रै वन्यजन्तु मारिने गर्छन्। सवारीको चाप बढी हुने स्थानमा मुख्य गरेर साना वन्यजन्तु दुर्घटनाको सिकार हुने गरेका छन्। वन्यजन्तुलाई मारिनबाट जोगाउन जिल्लामै पहिलोपटक बरण्डाभार क्षेत्रमा पुल बनाइएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)