महंगो प¥यो आफैंले दिएको जानकारी चोलेन्द्रका लागि, घरमै प्रहरी घेरामा
nepalghatana.com · Sun Sep 18 17:02:37 GMT 2022
महाभियोग प्रस्ताव टुंगोमा नपु¥याइ प्रतिनिधिसभको म्याद सकिएपछि सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले हिजो बेलुका आज अदालत आउने जानकारी दिए, कर्मचारीलाई ।
तर, आफैंले दिएको जानकारी राणाको लागि महंगो प¥यो । किनकि, बारका पदाधिकारी मात्र होइन सरकार नै उनलाई रोक्ने तयारीमा लाग्यो । र, राणा योजनामा सफल भएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)