धितोपत्र बोर्डको अध्यक्ष लगानीकर्ताको भोटबाट नियुक्ति हुन सक्दैनः अर्थमन्त्री पौडेल
deshsanchar.com · Tue Aug 27 17:02:24 UTC 2024

काठमाडौँ – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र बोर्डको अध्यक्ष लगानीकर्ताको भोटबाट नियुक्ति गर्न नसक्ने बताएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा धितोपत्रसम्बन्धी संशोधन विधेयकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले सरकार संविधान र कानुनसम्मत ढङ्गले चल्ने भएकाले बोर्डको अध्यक्ष कानुनी रुपमा विधिसम्मत ढङ्गले नियुक्ति हुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)