एकदिवसीय र टि२० विश्वकपमा टोली संख्या बढ्ने
hamrokhelkud.com · Tue Jun 01 16:40:44 GMT 2021
मंगलबार, जेठ १८, २०७८
एन्जेसी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले एकदिवसिय र टि२० विश्वकपमा टोली संख्या बढाउने भएको छ । आइसिसीले एकदिवसिय विश्वकपमा १४ र टि२० विश्वकप संख्या २० पुर्याउने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)