एन्फा कार्यसमिति बैठक बिहीबारसम्मका लागि स्थगित
onlinekhabar.com · Tue Aug 27 17:22:04 UTC 2024
११ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक मंगलबार नसकिएपछि बिहीबारसम्मका लागि स्थगित भएको छ ।
मंगलबार सुरु भएको एन्फा कार्यसमिति बैठक समय अभावका कारण स्थगित भएको एन्फाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)