समयमा अस्पताल नआउने चिकित्सकलाई कारवाही गर्न निर्देशन
kalakarmi.com · Sun Jun 18 16:17:40 GMT 2023
चितवन– वागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले समयमा अस्पताल नआउने चिकित्सक तथा कर्मचारीलाई कारवाही गर्न निर्देशन दिएका छन् ।
चितवनको बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालको निरिक्षण अनुगमनपछि आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री जोशीले समयमा अस्पताल नआउने र अस्पताल आएर कार्यालयमा नबस्ने चिकित्सक तथा कर्मचारीलाई कारवाहि गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)