मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानी प्रधानमन्त्रीले भने– अमेरिका र इरान सम्झौता नजिक

nepalviews.com · Sat Jun 13 12:44:35 GMT 2026

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरानबीच समझौता निकै नजिक भएको बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘हामी शान्ति सम्झौका लागि पहिलाभन्दा निकै नजिक छौँ ।’

उनका अनुसार पाकिस्तान शान्ति सम्झौतमा इलेक्ट्रोनिक हस्ताक्षर गराउने तयारी गरिरहेको बताएका छन् । उनले आगामी हप्ता प्राविधिक स्तरमा वार्ता हुने बताएका छन् ।

उनले भनेका छन्, ‘हामी बातचतिका क्रममा लगातार सहयोगका अमेरिका र इरानलाई धन्यवाद दिन चाहन्छौँ । र यस क्षेत्रमा रहेका हाम्रा भाइहरूप्रति पनि आभार व्यक्त गर्छौँ ।’ उनले यो ऐतिहासिक शान्ति सम्झौता स्थायी शान्ति सम्झौता हुने विश्वास व्यक्त गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय