कोशी प्रदेशसभा : आर्थिक सर्वेक्षण पेस
khabarhub.com · Sat Jun 13 12:49:27 GMT 2026

विराटनगर – कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले आर्थिक वर्ष २०८२-८३ को आर्थिक सर्वेक्षण विवरण पेस गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
कोसी प्रदेश