कर्णालीले रिटेन गर्यो मार्की सोमपालसहित ७ खेलाडी
annapurnapost.com · Sat Jun 13 12:40:38 GMT 2026
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि कर्णाली याक्सले मार्की खेलाडी सोमपाल कामीसहित ७ जना खेलाडीलाई रिटेन गरेको छ।
कर्णाली याक्सले मार्की खेलाडी सोमपाल कामी, गुल्सन झा, नन्दन यादव, दिपक प्रसाद डुम्रे, पवन सर्राफ, युनिस विक्रम सिंह ठकुरी र युवराज खत्रीलाई तेस्रो सिजनका लागि रिटेन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)