मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रूससँग एक वर्षदेखि भिड्दै युक्रेन

annapurnapost.com · Fri Feb 24 01:05:47 GMT 2023

संयुक्त राष्ट्रसंघका अनुसार कम्तीमा ७ हजार २ सय सर्वसाधारण मारिएका छन्। १२ हजार घाइते भएका छन्।

किभ (एजेन्सी) : २४ फेब्रुअरी २०२२ को बिहान युक्रेनको राजधानी किभमा विस्फोटको आवाजले धेरै स्थानीयवासी अपर्झट ब्युँझिए। जुन दिन रूसले युक्रेनविरुद्ध व्यापक आक्रमण सुरु गरेको थियो। हजारौंले ज्यान गुमाइसकेको यो युद्धले एक वर्ष पूरा गरे पनि रोकिने कुनै संकेत देखिँदैन।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)