मानसिक स्वास्थ्यबारे सचेत रहन आवश्यक
ekantipur.com · Sat Nov 11 16:34:54 GMT 2023
भक्तपुर — जिल्लामा मानसिक स्वास्थ्यबारे चेतनामूलक अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । रोटरी क्लब अफ भक्तपुरका समूहलाई नसा तथा मनोरोग विशेषज्ञ प्रा. डा. धनरत्न शाक्यबाट अन्तरक्रियात्मक प्रशिक्षण दिएका हुन् ।
उनले मानिसको आनीबानी, बोली, भावना, सोच, इन्द्रीय ज्ञान, होस, चेतना, स्मृति, बुद्धि, निर्णय र अन्तरज्ञान आदिमा देखिएका बदलाव, मानसिक रोगका लक्षण नै हुन् कि भन्ने कुरा स्वयंले, परिवार, साथीभाइ, इष्टमित्रहरुले कसरी बुझ्ने ? मानसिक स्वास्थ्य के हो ? कसरी मानसिक समस्या उत्पन्न हुन्छ ? भन्ने सवालहरुमा प्रशिक्षण दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)